विश्व कप फुटबल : नेपालमा पनि जर्सी माेह (तस्बिरहरू)

 मंसिर १४, २०७९ बुधबार १५:२०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले कतारमा विश्व कप २०२२ का खेलहरू भइरहेकाे छ । कतारमा भइरहेको विश्व कप फुटबलले अरू देशलाई जस्तै नेपाललाई पनि छोएको छ ।

नेपाली फुटबल प्रेमीहरू पनि आफूलाई मन पर्ने देश र मन पर्ने खेलाडीको जर्सी लगाएर समर्थन गर्दै खेलको मजा लिइरहेका छन् । कतार विश्व कपले नेपालको जर्सी पसलमा पनि भिड बढाएको छ । दिनमै एक लाख रुपैयाँभन्दा धेरैको जर्सी व्यापार हुने व्यापारीहरू बताउँछन् ।

तस्बिरहरू–

तस्बिरहरू : महेश ज्ञवाली

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया