नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा पुग्न आज जनकपुर र विराटनगर खेल्दै

 पुस २६, २०७९ मंगलबार ८:५६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा आज जनकपुर रोयल्स र विराटनगर  सुपर किङ्ग्स खेल्दैछन् ।

खेल कीर्तिपुर मैदानमा दिउँसो १२ बजेपछि सुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ ।

आज हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ । जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारसँग पराजित भएको थियो । लुम्बिनी फाइनलमा पुगिसकेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया