यू–१९ महिला एशिया कप : भारतसँगकाे खेलमा नेपाल टस हारेर ब्य...
पुस २, २०८१ मंगलबार
काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या भएको छ । अवतरण गर्न नसकेपछि दुईवटा जहाजले ओभरसुट गरेका छन् ।
विमानस्थलमा हावाको गति बढी भएकोले अवतरण गर्न कठिनाइ भएको विमानस्थलले जनाएको छ । कतारको दोहा र मलेसियाको क्लालाम्पुरबाट आएका दुई वटा विमान अवतरण गर्न नसकेपछि आकाशमै घुमिरहेका छन् । हावाको गति कम भएपछि अवतरण गर्ने विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ठूला जहाज अवतरणमा समस्या देखिएको र अरु जहाजको उडान र अवतरण नियमित भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।