रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
विश्वकप सुरु हुन ७ दिन बाँकी छ । विश्वकको उपाधि कुन देशले जित्ला ? स्टार खेलाडीको प्रदर्शन कस्तो रहला ?
यस्ता अनुमानहरु भन्दा पनि यहाँ विश्वकपको १० रोचक पक्ष अंकमा प्रस्तुत छ ।
एउटा ट्रफीका लागि ३२ राष्ट्रहरु प्रतिस्पर्धा गर्दैछन् ।
२ राष्ट्र रुस विश्वकपमा डेब्यू गर्दैछन् । पानामा र आइसल्याण्डले पहिलो पटक विश्व फुटबलको महासंग्राममा भाग लिँदैछन् ।
११ सहरमा विश्वकपमा खेलहरु संचालन हुनेछ ।
१२ रंगशालामा खेल हुनेछ ।
१७ जना म्यान्चेस्टर सिटीका खेलाडीले विश्वकप खेल्दैछन् । कुनै पनि क्लबबाट विश्वकपमा प्रतिनिधित्व गर्ने एउटै क्लबका सबैभन्दा बढी खेलाडी हुन् ।
रुस विश्वकपमा ३२ टिमको सहभागिता हुनेछ । विश्वकपमा अब भने ४८ राष्ट्रलाई सहभागी गराउने प्रस्तावमाथि फिफामा छलफल चलिरहेको छ ।
विश्वकपको ट्रफी ४९२७ ग्राम सुनले बनेको छ ।
विश्वकपको ट्रफीको जम्मा तौल ६१७५ ग्राम रहेको छ ।
विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।
अहिलेसम्म विश्वकपमा २३७९ गोल भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।