नेपाललाई तेस्राे ओभरमै सफलता, ललितले लिए विकेट

 चैत २, २०७९ बिहिबार ९:४६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगकाे खेलमा नेपालले पहिलाे ओभरमै सफलता प्राप्त गरेकाे छ । 

नेपालले तेस्राे ओभरमै सफलता प्राप्त गरेकाे हाे । नेपालका ललित राजवंशीले २ ओभर ५ बलमा यूएईका ओपनर आर्यन लाक्राकाे विकेट लिए ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया