सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे

 चैत १६, २०७९ बिहीबार २०:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सर्लाही – सर्लाहीको हरिपूर्वामा बिहीवार दिउँसो माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ । 

दुर्घटनामा ज्यान जानेमा लालबन्दी नगरपालिका वडा नम्बर १७ का ३४ वर्षीय प्रमेश्वर महतो र ४० वर्षीय चरित्र काफ्ले रहेका छन् । हरिपूर्वाबाट दक्षिणतिर जाँदै गरेको ना ३४ प ८२८९ नम्बरकाे  मोटरसाइकल अनियन्त्रित भई सडक पल्टिँदा दुवै जनाको घटनास्थलमै ज्यान गएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । 

मृतककाे शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया