पोखरामा दाइँ महोत्सव : पर्यटक र युवा पुस्तालाई परम्परागत कृषि...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - सहकाल र करुणाका प्रतिक सेतो मच्छिन्द्रनाथको रथलाई आज काठमाण्डाैको हनुमानढोकाबाट तानेर लगन पुर्याइँदैछ ।
आज दिउँसो चार बजेपछि रथलाई हनुमानढोकाबाट तानेर चिकंमुगल, मजिपाट, जैसिदेगल, ज्याबहाल हुँदै लगन पुर्याइने सेतो मच्छिन्द्रनाथ रथयात्रा समारोह समितिले जनाएको छ ।
हिजो बेलुकी असनबाट रथ तानेर हनेमानढोका पुर्याइएको हो । हनुमानढोकामा मच्छिन्द्रनाथको दर्शन गर्नको लागि बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ।
यसैबीच ललितपुरको रातो मच्छिन्द्रनाथको महास्नान आउँदो २४ गते गरिँदैछ भने दोलखाको रातो मच्छिन्द्रनाथको महास्नान २३ गते गरिनेछ ।
२४ गते दोलखाको रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गरेर २५ गतेदेखि रथलाई दोलखाको विभिन्न ठाउँमा तानेर जात्रा गरिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।