चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
सर्लाही - सर्लाहीको लालबन्दीमा ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्गको कालीञ्जोर खोला पुल नजिक ना ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्रदेश २-०३-००१ ख ८१५ नम्बरको ट्रकले ठक्कर दिएकाे हाे ।
दुर्घटनामा मोटरसाइकल चालक महोत्तरी गौशला नगरपालिका-११ का २९ वर्षीय श्रवण कुमार महतो र उहाँका १२ वर्षीय भतिज विक्रम महतोको ज्यान गएकाे हाे ।
मृतक दुवैकाे शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।