पहाडी क्षेत्रको मौसम आंशिकदेखि साधरणतया बदली : तराईमा मुख्यत...
फागुन २७, २०८१ मंगलबार
काठमाडौं – नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा तथा पदस्थापन भएको छ । गृह मन्त्रालयले ६ जनाको सरुवा तथा ११ जनाको पदस्थापन गरेको हो ।
डीआईजी मनोज न्यौपानेको प्रहरी प्रधान कार्यालयको प्रहरी निरीक्षणालय, शेरबहादुर बस्नेतको महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर, दिनेश अमात्यको महानगरीय ट्राफिक प्रहरी महाशाखा, नारायणसिंह खड्काको प्रहरी प्रधान कार्यालय प्रबन्ध, कमलबहादुर जिटीको प्रधान कार्यालय विशेष ब्यूरो र पिताम्बर अधिकारीको प्रदेश ५ प्रहरी कार्यालयमा सरुवा भएको छ ।
यस्तै डीआईजीमा बढुवा भएका शैलेश थापा महानरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख हुनुभएको छ । बिनोद शर्मा घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा, विकास श्रेष्ठको साइबर ब्यूरो, ठाकुरप्रसाद ज्ञवालीको अख्तियार, पूर्णचन्द्र जोशीको राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, तारणीप्रसाद लम्सालको सुरक्षा सेवा निर्देशनालय, हरिबहादुर पालको प्रदेश २ प्रहरी कार्यालय, निरबहादुर शाहीको अपराध अनुसन्धान विभाग ब्यूरो, प्रद्युम्न कार्कीको प्रशिक्षण प्रतिष्ठान, हरिभक्त प्रजापतिको महिला तथा बालवालिका सेवा निर्देशनालय र सूर्यप्रसाद उपाध्यायको राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा पदस्थापन भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।