रामेछापमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

 जेठ ८, २०८० सोमबार १९:३९:३४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछापमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाकाे ज्यान गएकाे छ । 

लिखु तामाकोशी गाउँपालिका–२ सैपुको सिरिसेमा लिखु नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर २९ वर्षीय सुवास कार्कीको ज्यान गएकाे हाे । 

माछा मार्न प्रयाेग हुने उपकरणमा करेन्ट सर्ट हुँदा कार्कीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएकाे छ । 

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया