सुनको भाउ आठ सय रुपैयाँले बढ्यो

 जेठ २६, २०८० शुक्रबार ११:२५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिजो तोलामा १ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने आठ सय रुपैयाँले बढेको छ ।

आज सुनकाे भाउ तोलाकाे १ लाख १२ हजार ५ सय रुपैयाँ ताेकिएकाे नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ४०  रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया