गाजा युद्धविराम सम्झौतामा सहमति भएको इजरायली प्रधानमन्त्रीको क...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै - मौसम विज्ञान विभागले काठमाण्डाै, धादिङ, गोरखा, लमजुङ, तनहुँ लगायतका क्षेत्रमा बाढी आउन सक्ने चेतावनी जारी गरेको छ ।
विभाग अन्तर्गत बाढी सूचना केन्द्रले साढे सात बजे सूचना निकालेर काठमाण्डाै, धादिङ, गोरखा, लमजुङ, तनहुँ आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको भन्दै बाढी आउन सक्ने चेतावनी जारी गरेको हो ।
यी जिल्ला भइ बहने केही साना खहरे खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।