सरकारको आम्दानीभन्दा खर्च बढी : मुद्रास्फीति चार दशमलव १६ प्रतिशत
फागुन २७, २०८१ मंगलबार
काठमाडौं – नेपाल कम्युष्टि पार्टी नेकपाका अध्यक्ष ऋषि कट्टेलले कोष्ठ भित्रको नेकपालाई अधिकारीकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध अदालन जाने चेतावनी दिनुभएको छ ।
रिपोर्टस क्लबको साक्षात्कारमा शनिबार अध्यक्ष कट्टेले निर्वाचन आयोगले नागरिकलाई भ्रममा पार्ने गरी कोष्ठ भित्रको नेकपालाई वैधानिकता दिएको टिप्पणी गर्नुभएको हो । सत्ता र शक्तिको आडमा आयोगले गरेको निर्णयलाई न्यायलयले पनि सही सावित गर्ने जान्दा जान्दै पनि गलत नजिरलाई स्थापित गराउन आफू अदालत जाने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले वर्तमान सरकार यथास्थितिवादमा पतन भएको र बिर्सजनवादतर्फ उन्मुख भएकाले आफूहरु क्रान्तिकारी शक्तिसँगको एकतामा अघि बढ्ने बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेकाहरु नै बिर्सजनवादको बाटोमा पुगेको भन्दै उहाँले आफू भने कम्युनिष्ट आन्दोलनलाई जिवित राख्ने बाटोमा अघि बढ्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।