सरकारको आम्दानीभन्दा खर्च बढी : मुद्रास्फीति चार दशमलव १६ प्रतिशत
फागुन २७, २०८१ मंगलबार
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता र पाहुनाहरुको घुइँचो लागेको छ ।
उनीहरुलाई पार्टीका शीर्ष नेताहरुले स्वागत गरेका छन् । शीर्ष नेताहरुसँग शुभकामना आदानप्रदानपछि चिया र खाजाको व्यवस्था छ ।
पार्टी कार्यकर्ता तथा पाहुनाको लागि बोहोतामा लड्डु, कचौरी, निम्की र केरासँगै चियाको व्यवस्था गरिएको छ । चियापानमा चिया तथा खाजाको व्यवस्था नयाँ बानेश्वरमा रहेको अर्पण व्याङ्केटले गरेको हो । व्याङ्केटले दिएको जानकारी अनुसार खाजा र चियाको मूल्य प्रतिभाग डेढसय रुपैयाँ तोकिएको छ ।
२० हजार जनाको लागि ‘अर्डर’ आएको पनि व्याङकेटले जनाएको छ । नेकपाले चियापानमा ५० हजार जनालाई निमन्त्रणा गरिएको दाबी गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।