अझै रोकिएन टिप्पर आतंक, काभ्रेमा टिप्परको ठक्करबाट एकजनाको ज्यान गयो

 कात्तिक १०, २०७५ शनिबार १७:२१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काभ्रे – काभ्रेको पाँचखाल नगरपालिकामा टिप्परको ठक्करबाट मोटरसाइकलमा रहेका एकजनाको ज्यान गएको छ ।

एकजना घाइते भएका छन् । अरनीको राजमार्ग अन्तर्गत तीनपिप्लेमा बा ३ क ६४२ नं. को टिप्परले ठक्कर दिँदा मोटरसाइलको पछाडि रहेकी महिलाको ज्यान गएको हो । ज्यान गुमाउनेको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

टिप्पर चालक फरार छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया