अधिकारकर्मी तुलाधरको स्वास्थ्यमा थप समस्या देखिएपछि नर्भिक अस्पतालमा स्थानान्तरण

 कात्तिक १४, २०७५ बुधबार ८:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अधिकारकर्मी पद्मरत्न तुलाधरको स्वास्थ्यमा थप समस्या देखिएपछि नर्भिक अस्पतालमा स्थानान्तरण गरिएको छ ।

गएको शुक्रबार मस्तिस्कघात भएपछि अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा राखिएकोमा स्वास्थ्य थप जटिल भएपछि तुलाधरलाई मंगलबार राति नर्भिक अस्पतालमा ल्याइएको पारिवारिक स्रोतले जनाएको छ  । 

तुलाधरको मृगौलामा पनि समस्या देखिएपछि मंगलबार डायलासिस गरिएको छ ।  
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया