'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
डोटी – बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ ले व्यापारीलाई डाेको वितरण गरेको छ । प्लास्टिकको प्रयोगमा कमी ल्याउन वातावरण अनुकूलित बाँस र निगालोबाट बनेका डोकोलाई फोहोरमैला व्यवस्थापनका लागि ‘डस्टबिन’ का रूपमा प्रयोग गर्न व्यापारीलाई वितरण गरेको वडाले जनाएको छ ।
वडाका व्यापारीलाई ३० वटा डोको वितरण गरेको ‘क्लाइमेट’ परियोजनाका कृषि प्राविधिक शेरबहादुर साउँदले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रामीण समुदाय विकास केन्द्र र यूएमएन डोटीको संयुक्त साझेदारीमा डोको वितरण गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।