काठमाण्डौमा जापानी चलचित्र महोत्सव

 चैत ३, २०८० शनिबार १०:२०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - हरेक वर्ष मार्च १५ तारिखमा मनाईने ‘जापान डे’ को अवसरमा जापानी दूतावास र जापान फाउन्डेसनको आयोजनामा काठमाण्डौमा ‘जापानी चलचित्र महोत्सव’ भैरहेको छ ।

जापानिज ल्याङवेज टिचर्स एशोसियशन नेपालको सहयोगमा हिजोदेखि शुरु भएको महोत्सवमा पाँच चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा पहिलो दिन हिजो दुई र दोस्रो दिन आज तीन चलचित्र प्रदर्शन हुने जाल्टानका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो ।

महोत्सव जापानिज भाषा र साहित्यलाई प्रवर्द्धन गर्न आयोजना गरिएको हो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया