बजेटमा नयाँ केही छैन, क्षमताबिना ल्याइएको बजेट कार्यान्वयन हुनै सक्दैन : सभापति देउवा

 जेठ १५, २०७६ बुधबार २०:२४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको बजेट वितरणमूखी भएको टिप्पणी गरेको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेट वितरणमुखी भएको टिप्पणी गर्नुभएको छ । क्षमता बिना ल्याइएको बजेट कार्यान्वयन हुनै नसक्ने सभापति देउवाले दाबी गर्नुभएको छ । 

सभापति देउवाले बजेटमा नयाँ कुरा केही नभएको पनि बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया