शनिबार विशेष : कोरोनाको चर्चा, डेङ्गीको सङ्क्रमण !

 चैत १, २०७६ शनिबार २०:५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

आजको मुख्य खबर :

नेपालमा डेङ्गीको लक्षण देखा पर्याे, ३६ जनामा सङ्क्रमण

कोरोना सङ्क्रमणविरुद्ध उच्च सतर्कता अपनाउन राष्ट्रपतिको आग्रह

कोरोनाबाट बच्न घरमै कसरी बस्ने क्वारेन्टाइन ?

आजदेखि भारत र चीन बाहेकका विदेशी नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने

वैदेशिक रोजगारीबाट फर्केकाहरुका लागि विमानस्थलमा छैन परामर्शको व्यवस्था

कोरोनाको कारण साउदीअरबले दुई हप्ताको लागि अन्तर्राष्ट्रिय उडान रोक्ने

कोरोनाको मेन्सन र म्यासेजले पशुपतिनाथको निद्रा भंग !

कोरोना फोबिया

ग्राहक बनेर मन्त्रीले नुन किन्न खोज्दा ...

अस्पतालबाट बालुवाटार फर्किएपछि प्रधानमन्त्री ओलीसँग प्रचण्डको पहिलो भेट

अवैध मदिराको आपूर्ति र बिक्रीमा संलग्न ७ जना पक्राउ

साताका तस्बिर

कोरोना प्रभाव : अमेरिकामा देशव्यापी संकटकाल

कोरोना महामारीको केन्द्रबिन्दु अब यूरोप : डब्लूएचओ

आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया