बिहीबार विशेष : कोरोनाको निराशा र आशा, चर्चामा मनीषा !

 जेठ ८, २०७७ बिहिबार २०:४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

आजका मुख्य खबर :

आज एकैदिन २७ जनामा काेराेना पुष्टि, झापामा मात्रै २३ जना थपिए

काेराेना निकाे भएपछि टेकु अस्पतालबाट ४ जना डिस्चार्ज

गुल्मीका कोरोना सङ्क्रमितको ज्यान गयाे

कतारमा कोरोना सङ्क्रमित एक नेपालीको ज्यान गयो

उपत्यका प्रवेशका सबै नाका सिल हुने, प्रवेश बिन्दुमै रोक्न गृहको निर्देशन

मनीषा काेइराला नयाँ नक्साकाे पक्षमा उभिँदा नेपालमा समर्थन, भारतमा आलाेचना

'परिवारले माफ गरिदिन्छन् कि भन्ने आश थियो, गरेनन्, गोली हानेर मृत्युदण्ड दिइयो'

काेराेना भाइरस : विश्वभर ५१ लाखभन्दा धेरै सङ्क्रमित

कोरोना महामारी : सङ्कट पनि, अवसर पनि

लकडाउनमा ताजा तरकारीको व्यापार : होम डेलिभरी गर्न सुजनलाई भ्याइनभ्याइ

‘लकडाउन’कै बीच निर्माण भइरहेको छ देशकै ठूलो सबस्टेशन, असारभित्र सञ्चालन गर्ने लक्ष्य

भाइबर कम्युनिटीबाट हामीले नेपालीलाई विश्वसनीय जानकारी दिइरहेका छौँ

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया