त्रिविका पूर्व शिक्षाध्यक्ष कमलप्रकाश मल्लको निधन

 मंसिर २, २०७५ आइतबार ९:३७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राध्यापक कमलप्रकाश मल्लको निधन भएको छ । 

अमेरिकामा उपचार गराइरहेका ८४ वर्षीय मल्लको शनिबार राति निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

उहाँले भाषाविज्ञान, नेपाल भाषा सहित विभिन्न भाषा संस्कृति र इतिहास विषयको खोज अनुसन्धान प्राध्यापन र लेखन गर्नुभएको छ  । मल्ल पार्किन्सन्स रोगबाट पिडित हुनुहुन्थ्यो । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया