भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
धनुषा – स्वास्थ्य सेवा विभागले स्वास्थ्य क्षेत्रका करिब ४ हजार कर्मचारी सरुवा गरेको छ । नियमित सरुवा अन्तर्गत ४ हजार कर्मचारीको सरुवा गर्ने कात्तिकको अन्तिम साता मान्त्रालयले निर्णय समेत गरिसकेको स्रोतले जनाएको छ ।
‘सरुवाको लागि ३५ हजार निवेदन परेको थियो । जसमध्ये करिब ४ हजारको सरुवा भएको छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले भने ‘तीनदिन भित्र सरुवा हुनेको नामावलीसमेत प्रकाशन हुनेछ ।’
सबभन्दा बढी प्रदेश २ मा सरुवाका लागि निवेदन परेको जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।