भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुलाई प्रभावकारी काम गर्न निर्देशन दिनुभएको छ । आर्थिक वर्षको चार महिनामा मन्त्रालय र विभिन्न निकायले गरेका कामको समीक्षा कार्यक्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार सात वटा मन्त्रालय र निकायको कामबारे समीक्षा भएको थियो। समीक्षामा कसैको काम पनि सन्तोषजनक नदेखिएको भन्दै प्रधानमन्त्रीले परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, तर, पनि, कमा र फुलस्टप देखाएर काम नरोक्नुस् ।
बुधबार भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत, सूचना तथा सञ्चार, कृषि तथा पशुपंक्षी, उद्योग वाणिज्य तथा सहरी विकास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कामको समीक्षा भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।