भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
धादिङ – लैगिक हिंसाविरुद्ध १६ दिने अभियानको पूर्व सन्ध्यामा शनिबार बेलुका धादिङबेसीमा दीप प्रज्वलन गरी अभियानको सुरुवात गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, उपप्रमुख बिन्दाबरामु नेपाली, निमित्त प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोलगायतले अभियानको दीप प्रज्ज्वलन गरी अभियानको सुरुवात गर्नुभयो ।
महिलामाथि हुने हिंसा अन्त्य गर्न सबै लाग्न र सचेतना अभियानलाई निरन्तर चलाउँदै लैजान आफूहरुसमेत लाग्ने प्रतिवद्धता जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले गर्नुभयो ।
नीलकण्ठ नगरपालिका, जिल्लामा क्रियाशिल सहयात्री समाज, इन्सेक, महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजल, प्रयास नेपाल, आईसीडीसीलगायतका संस्थाहरुको आयोजनामा धादिङबेसी पुछारबजारमा दीप प्रज्वलन गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।