भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
दाङ – देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर गाउँकाे एक घरमा सोमबार राति अागलागी हुँदा करिब ९ लाख बराबरको क्षति भएको छ ।
स्थानीय समि उल्लाहकाे घर जलेर पूर्ण क्षति भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख पञ्चलाल गाेलेले जानकारी दिनुभयो ।उहाँले भन्नुभयाे 'घरमा तीनजनाकाे परिवार बस्नुहुँदाे रहेछ । अागलागी बाट ९ लाख बराबरको क्षति भएको छ ।'प्रहरी प्रमुख गाेलेका अनुसार बिजुली सर्ट भएर अागाे लागेकाे हाे ।
स्थानीय बासिन्दा र प्रहरीले अागाे नियन्त्रणमा लिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।