भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
दाङ – घोराही उपमहानगरपालिका—१६ का वडाध्यक्ष लक्षिणप्रसाद बुढामगरको ज्यान गएको छ । जण्डिस रोगका कारण लामो समयदेखि बिरामी वडाध्यक्ष बुढामगरको बिहीबार बिहान ज्यान गएको हो ।
उनी लामो समय काठमडौंका विभिन्न अस्पतालमा उपचार सम्भव नभएपछि उपचारका लागि भारत समेत पुगेका थिए । तर उनको भारतमा पनि उपचार सम्भव नभएपछि घरमै ल्याइएको थियो ।
उनी तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए । बुढा मगरका एक श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।