नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

 फागुन ४, २०८१ आइतबार ६:६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार यही १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ ।

क्यानका अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसीबी वा सिएबाट लेभल–३ पार गरेको, कम्तिमा पाँच वर्ष व्यवसायिक रूपमा प्रशिक्षणको अनुभव भएको लगायत मापदण्ड तोकिएको छ । यसअघि मुख्य प्रशिक्षक मोन्टी देसाईको दुई वर्षे कार्यकाल गएको माघ १९ मा सकिएपछि नेपाली क्रिकेट टोली मुख्य प्रशिक्षकविहिन छ ।

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया