च्याम्पियन्स लिग ड्र : म्यानचेस्टर युनाइटेडलाई कठिन प्रतिद्वन्द्वी

 पुष २, २०७५ सोमबार १७:२०:५१ | एजेन्सी
unn.prixa.net

युरोपियन च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा युभेन्टसले एट्लेटिको मड्रिडलाई विपक्षी पाएको छ । 

युरोपियन फुटबल महासंघले गरेको ड्र अनुसार म्यानचेस्टर युनाइटेडले कठिन विपक्षी पाएको छ । म्याचनेस्टर युनाइटेडले पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ ।
 
यस्तै अयाक्सले रियल मड्रिडसँग खेल्ने भएको छ भने लिभरपुलले बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।

रोमाले पोर्टोसँग खेल्नेछ भने लियोनले बार्सिलोना तथा टोटनह्यामले बोरुसिया डर्टमन्ड, म्यानचेस्टर युनाइटेडले पीएसजीसँग प्रतिस्पर्धा गर्नेछन् । यस्तै साल्काले म्यानचेस्टर सिटीको सामना गर्नेछ । यस्तै युभेन्टससँग एट्लेटिको मड्रिडसँग खेल्नेछ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया