आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

 फागुन २६, २०७५ आइतबार १०:५३:६ | उज्यालो सहकर्मी

काठमाण्डौ –  नेपाल राष्ट्र बैंकले आइतबारका अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ९४पैसा र बिक्रीदर ११२ रुपैयाँ ५४ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३० रुपैयाँ ०१ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा तोकिएको छ ।  यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा छ । यस्तै आज आइतबार कुवेती दिनार १ को खरिददर ३६८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७० रुपैयाँ ०९ पैसा तोकिएको छ । 

बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ९३ पैसा र बिक्रीदर २९८ रुपैयाँ ५३ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा रहेको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया