काठमाण्डाै-केरुङ र काठमाण्डाै-रक्सौल रेलमार्गको डीपीआर एक वर्षभित्र पूरा हुन्छ : मन्त्री महासेठ

 चैत १६, २०७५ शनिबार ११:४१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भौतिक पूर्वाधारको तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाण्डाै-केरुङ र काठमाण्डाै-रक्सौल रेलमार्गको डीपीआर एक वर्षभित्र पूरा गर्ने बताउनुभएको छ ।

लगानी सम्मलेनमा पूर्वाधार सत्रलाई सम्बोधन गर्दै मन्त्री महासेठले पूर्व सम्भाव्यता अध्ययन भैसकेको जानकारी दिंदै रेल यातायात सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो ।

काठमाण्डाै-केरुङ रेलमार्गको प्रारम्भिक लगानी ३ खर्ब लाग्ने अनुमान गरिएको भन्दै उहाँले यसको लागि छिमेकी देशसँग सहकार्य गर्ने बताउनुभयो ।

लगानी सम्मेलनमा चीन, दुबइ, भारत लगायातका देशका लगानीकर्ताले नेपालको पूर्वाधार क्षेत्रमा लगानीको चासो देखाएका छन ।

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया