ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले आँधीहुरीका कारण बारा र पर्सामा २७ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
नेपाल में बारिश और तूफान की चपेट में आकर 27 लोगों की मौत अत्यंत हृदयविदारक ! ईश्वर संकट की इस घड़ी में शक्ति दे। मृतको के परिजनों के साथ पूर्ण संवेदना एवं सभी 400 घायलों के जल्द जल्द स्वस्थ्य होने की कामना।
— Akhilesh Yadav (@yadavakhilesh) 1 April 2019
यादवले सोमबार ट्विटरमा लेखेका छन्, ‘नेपालमा हावाहुरीका कारण २७ जनाको ज्यान जानेगरी अत्यन्तै हृदयविदारक घटना घटेको छ । संकटको यस घडीमा ईश्वरले सबैलाई शक्ति प्रदान गरुन् । मृतकका परिवारप्रति समवेदना तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।