ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ - बिनाशकारी हुरी प्रभावितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संघीय सांसदले एक दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदको एक दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने जानकारी दिनुभयो ।
जो जहाँ रहेर पनि विपत्मा परेकाहरुको सहयोगका लागि सक्रिय रहन समेत उहाँले आह्वान गर्नुभएको छ ।
यस अघि नेकपाका सांसद योगेश भट्टराईले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भेट गरेर हुरी प्रभावित परिवारको राहत र पुनस्र्थापनाका लागि नेकपाका संघीय सांसदको एक दिनको पारिश्रमिक रकम सहयोग पठाउन प्रस्ताव गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।