ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – राष्ट्रिय जनता पार्टी(राजपा) ले हावाहुरीबाट प्रभावित नागरिकका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
साथै पार्टीले नेता कार्यकतालाई उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेको छ ।
राजपाका संयोजक शरत्सिंह भण्डारीद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा प्रदेश नं. २ को सरकारले प्राकृतिक विपत्तिको यस दुःखद घटनामा देखाएको तत्परताको प्रशंसा गरिएको छ । पार्टीले संघीय सरकारलाई समेत राहत र उद्धार कार्यमा गम्भीरताका साथ लाग्न आग्रह गरेको छ ।
सोमबार बिहान बसेको प्रदेश दुई मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई जनही तीन लाखका रुपैयाँले राहत प्रदान गर्ने निर्णय गरेको थियो । साथै घाइते सबैकाे प्रदेश सरकारले नि:शुल्क उपचार गर्ने भएकाे छ । घरबार गुमाएकाहरुकाे पुनर्वासका लागि प्रदेश सरकारले पहल पनि गर्ने भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।