ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हावाहुरीका कारण प्रभावित बारा र पर्साका नागरिकलाई चार लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
हावाहुरीको घटनाबाट पीडित परिवारको उद्धार तथा राहतका लागि तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले एक दिनबराबरको तलब जम्मा गरी मुख्यमन्त्री राहत कोषमा चार लाख रुपैयाँ पठाउने निर्णय गरेको मेयर वासुदेव घिमिरेले जानकारी दिनुभयो ।
साथै नगरपालिकाले घाइतेहरुको उद्धार तथा पीडित परिवारलाई राहत जुटाउन सहयोग गर्न आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।