ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
बारा - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा बारा र पर्साका हावाहुरी पीडितका लागि राहत बोकेर हेटौंडाबाट साेमबार कलैया पुग्नु भएको छ ।
थापाले राहतमा चाउचाउ, चिउरा, चामल, बिस्कुट, नुन, आँटा र केही थान त्रिपाल बोकेर बारा पुग्नु भएकाे हाे । अध्यक्ष थापाले राहत सामाग्री बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई हस्तान्तरण गर्नुभयाे ।
त्यस अवसरमा अध्यक्ष थापाले प्रजिअ पौडेललाई नगद ५० हजार रुपैयाँ पनि हस्तान्तरण गर्नुभयाे । घाइतेका परिवारजनलाई नारायणी उप क्षेत्रीय अस्पताल वीरगञ्जमा भेटघाट गरी थापाले स्वास्थ अवस्था बुझ्नु भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।