सामसङले ल्यायाे ‘हर्षमय नयाँवर्ष २०७६’ याेजना

 चैत २०, २०७५ बुधबार १३:१८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ – सामसङ कन्जुमर इलेक्ट्रोनिक्स, नेपालले ‘हर्षमय नयाँवर्ष २०७६’ अफर ल्याएको छ ।

यो अफर अन्तर्गत ग्राहकहरुले सामसङ टेलिभिजन किन्दा ३२ प्रतिशतसम्म, रेफ्रिजेरेटर किन्दा १३ प्रतिशतसम्मसम्म वासिङ्ग मेसिन किन्दा १८ प्रतिशतसम्मको छुट पाउने कम्पनीले जनाएको छ । 

यस्तै सामसङ कन्जुमर इलेक्ट्रोनिक्स सामानहरु किन्ने ग्राहकहरुलाई लक्की ड्र मार्फत उपहार प्रदान गरिने छ । 

लक्की ड्रमा पहिलो हुनेले ५५ इन्चको कर्भ टीभी, द्वितीय हुनेले ४९ इन्चको कर्भ टीभी, तृतीय हुनेले ५ इन १ कन्भर्टेबल रेप्रिंmजेरेटर, चौथो हुनेले ८ केजीको फ्रन्टलोड वासिङ्ग मेसिन र पाँचौं हुनेले २८ लिटरको हट ब्लास्ट ुक्त माइक्रोवेभ ओभन प्रदान गरिने बताइएको छ । 

यो अफर यही चैत्र १९ गतेदेखि वैैशाख ३१ सम्म देशभर लागू हुने कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया