च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
सन् २०२० मा हुने टोक्याे ओलम्पिक छनोट फुटबलकाे दोस्रो चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ ।
मंगलबार भएको समूहको अन्तिम खेलमा नेपालले इन्डोनेसियालाई दुई-एकले हराएको छ ।
नेपालको जितका सावित्रा भण्डारीले दुई गोल गरिन् । उनले खेलको ३६ औं र ८९ औं मिनेटमा गोल गरिन् । इन्डोनेसियाले ४७ औं मिनेटमा एक गोल गरेको थियो ।
यो जितसँगै नेपालले प्रतियोगितामा सुखद अन्त्य गरेको छ । नेपाल पहिलो खेलमा म्यानमारसँग तीन-एक र भारतसँग पनि तीन-एकले पराजित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।