लिभरपुलका पूर्व कप्तान टोमी स्मिथको ७४ वर्षको उमेरमा निधन

 चैत ३०, २०७५ शनिबार ८:५९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लिभरपुलका पूर्व कप्तान टोमी स्मिथको ७४ बर्षको उमेरमा निधन भएको छ । सन् १९६० देखि ७० को समयमा घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा क्वललाई सफलता दिलाउन महत्वपूर्ण योगदान गरेका स्मिथको गए राति निधन भएको हो ।

१८ वर्ष एनफिल्डमा वबताएका स्मिथ एनफिल्ड आइरन का रुपमा पनि परिचित थिए । लिभरपुललाई सन् १९७७ को युरोपियन लिगको उपाधि दिलाउन उनले फाइनलमा गोल गरेका थिए । स्मिथले लिभरपुलबाट सन् १९६० देखि १९७८ सम्म खेल्दा कुल ६३८ खेल खेलेका थिए ।

तर जीवनको पछिल्लो पटक उनी विभिन्न रोगबाट ग्रसित थिए । उनकी छोरी जेनिटी सिम्पसनले आफ्ना पिताको निधन सहज रुपमा भएको बताएकी छिन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया