च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
मे ३० तारिखदेखि इंग्ल्याण्डमा शुरु हुने आईसीसी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाले टिमको घोषणा गरेको छ ।
एरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिएको हो । विश्वकपका लागि तय गरिएकाे टिममा स्टिभ स्मिथ र डेभिड वार्नर फर्किएका छन् । बल टेम्परिङको अभियोग लागेपछि १ वर्षे प्रतिबन्ध सकाएर उनीहरुलाई टिममा बोलाइएको हाे ।
यसैगरी पिटर ह्यान्डस्कम्ब, एस्टन टर्नर र केन रिर्चडसनले टिममा स्थान बनाउन सकेनन् । त्यसैगरी मिचेल स्टार्क तथा जेइ रिचर्डसनले स्थान बनाउँदा जस हेजलवुड भने परेका छैनन् ।
BREAKING: Australia name their #CWC19 squad! pic.twitter.com/jmz7KhPKxA
— Cricket World Cup (@cricketworldcup) April 15, 2019
टिम यसप्रकार छ ।
कप्तान आरोन फिन्च, जेशन बेरन्डर्फ, एलेक्स क्यारी ९विकेट किपर०, नथन कुल्टर नाइल, प्याट कमिन्स, उस्मान खवाजा, नेथन लियोन, शन मार्श, ग्लेन म्याक्सवेल, जेइ रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मिचेल मार्श, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।