थापाथली सडकमा ५ लाख लिटर पानी खेर गयाे
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - सामसङ नेपालले ग्यालेक्सी ए२० स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ ।
यो फोन यस वर्ष ग्यालेक्सी ए सिरिज अन्तर्गतको तेस्रो फोन भएकाे कम्पनीले जनाएकाे छ । ग्यालेक्सी ए२० मा डुअल क्यामराका साथ अल्ट्रा–वाइड लेन्स, तथा चाँडो चार्ज हुने ४००० मिलि एम्प आवरकाे ब्याट्री रहेको छ भने सुपर एमोलेड डिस्प्ले रहेकाे छ ।
यसमा एण्ड्राेइडकाे सबैभन्दा पछिल्लाे भर्जन एण्ड्राेइड पाइ अपरेटिङ सिस्टम तथा सामसङ वान युजर इन्टरफेस रहेकाे कम्पनीले जनाएकाे छ ।
यसकाे बजार मूल्य २०,४९० रुपैयाँ ताेकिएकाे छ भने सुनौलो, नीलो र कालो रंगमा उपलब्ध छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।