च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले बोरुसिया डर्टमन्डसँग चार अंकको स्पष्ट अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा झरेको वेरदेर ब्रेमेनलाई एक शून्यले हराउँदै बायर्नले पकड बनाएको हो ।
रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ५८ औं मिनेटमा डिफेन्डर भिल्जकोभिच दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि वेरदेर १० खेलाडीमा झर्यो । जसको फाइदा लिदै बायर्नले ७५ औं मिनेटमा अग्रता बनायो ।
उसका लागि डिफेन्डर निकलस सुलीले गोल गर्न सफल भए । उनको यो सिजनको दोस्रो गोल हो ।त्यसपछि वेरदेर खेलमा फर्कन सकेन र पराजित भयो ।
जितपछि बायर्नले ३० खेलबाट ७० अंक बनाएको छ । दोस्रो स्थानको बोरुसिया डर्टमन्डको २९ खेलबाट ६६ अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।