जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डाै – क्याप्टेन विजय लामाले जति दुःख पीडा आए पनि आफू नडगमगाउने बताउनुभएको छ । नेपाल वायु सेवा निगमको प्रवक्तबाट हटाइएपछि सोमबार राति आफ्नो फेसबुक स्टाटसमा उहाँले आफू सही सोचका साथ अघि बढ्ने उल्लेख गर्नुभएको छ ।
आफूले आफ्नो बाबुबाट आत्मबल, सत्यमार्ग, सही सोच अनि निडरपन सिकेको भन्दै उहाँले देशको माया र काम गर्ने संस्थाप्रति सधैं कदर गर्ने उल्लेख गर्नुभएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशन अनुसार निगमले पाइलट लामालाई प्रवक्ताबाट हटाएको हो ।
प्राधिकरणले विवादास्पद अन्तरवार्ता दिएको र यात्रुमाथि खेलबाड गरेको भन्दै लामालाई शुक्रबार नै निलम्बन गरिएको थियो । प्राधिकरणले लामालाई प्रवक्ताबाट हटाउन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सुरक्षा निर्देशिका राम्रोसँग अध्ययन गराउन निगमलाई पत्राचार गरेको थियो । लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएपछि निलम्बन फुकुवा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।