स्ववियु चुनावमा २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने
फागुन २०, २०८१ मंगलबार
तनहुँ - नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गाेविन्दराज जाेशी पक्षधरले स्थापना गरेकाे जिल्ला कार्य समितिकाे कार्यालयमा बुधबार ताेडफाेड भएकाे छ ।
मजदुर दिवसकाे अवसरमा नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसकाे र्यालीले दमाैली बजार परिक्रमा गर्ने क्रममा व्यास २, मालपाेत लाइनमा रहेकाे कार्यालयमा ताेडफाेड गरेका हुन् ।
र्यालीमा सहभागीले बन्द अवस्थामा रहेकाे कार्यालयकाे फ्लेक्स बाेर्ड ताेडफाेड गर्नु साथ सटरमा लेखिएकाे अक्षरमा राताे रंग लगाएर मेटेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षले आफू निकटका कांग्रेस कार्यकर्तालाई पाखा लगाएकाे आराेप लगाउँदै नेता गाेविन्दराज जाेशी पक्षधरले विशेष अधिवेशनकाे घाेषणा गरेर समानान्तर समिति गठन गरेर कार्यालय सञ्चालन गर्दै आएकाे थियाे ।
समानान्तर समितिकाे कार्यालय ताेडफाेड गर्ने क्रममा नेपाल विद्यार्थी संघका कार्यकर्ताकाे सहभागिता रहेकाे प्रत्यक्षदर्शीले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।