च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
रियल मड्रिडका पूर्व गोलकिपर तथा स्पेनका पूर्व कप्तान इकर कासिलासलाई मुटुको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
अहिले पोर्टोबाट खेलिरहेका कासिलासको प्रशिक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनलाई तत्काल अस्पताल लगिएको हो । ३७ वर्षे कासिलासलाई अस्पतालमा भर्ना गराएर अब्जरभेसनमा राखिएको छ ।
तीन पटकका च्याम्पियन्स लिग विजेता तथा ५ पटकका ला लिगाको उपाधि जितेका कासिलासको कप्तानीमा स्पेनले २०१० को विश्वकपको उपाधि जितेको थियो ।
सन् २००८, २०१० र २०१२ को युरोपियन च्याम्पियनसिपको टिममा रहेका कासिलासका मुटुमा अचानक समस्या आएको बताइएको छ । उनलाई तत्काल अस्पताल लगिएकाले खतरामुक्त रहेको बताइएको छ ।
उनी बिरामी परेको थाहा पाएपछि उनको पूर्व क्लब रियल मड्रिडले उनको श्वास्थ्य अवस्थाका बारेमा विज्ञेप्ती निकाल्दै स्वास्थ्य लाभको कामना गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।