काठमाण्डौको बौद्धमा बस पल्टियो, १२ जना घाइते

 बैशाख २०, २०७६ शुक्रबार १०:२५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ –  काठमाण्डौको बौद्ध टुसालमा बस पल्टिँदा १२ जना घाइते भएका छन् । 

बिहान सवा नौ बजेतिर बा ४ ख ५९३२ नम्बरको बस पल्टिँदा घाइते भएका सबैजनाको उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउँन बाँकी छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया