जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डाै - भारतको उत्तरपूर्वी राज्य मिजरोमबाट उद्दार गरिएका २३ जना महिलामध्ये १५ जनालाई परिवारको जिम्मा लगाइएको छ ।
उनीहरुलाई काँकडभित्ता हुँदै नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जनाकारी दिनुभयो ।
झापा, सुनसरी, मोरङ र इलामका महिलालाई परिवारको जिम्मा लगाइएको र बाँकी आठ जनालाई भने शनिबार विहान मात्र काठमाडौं ल्याइएको छ ।
सिन्धुपाल्चोक, सुर्खेत र बाँकेका उनीहरुलाई आवश्यक प्रकृया पूरा गरी आइतबार मात्रै परिवारको जिम्मा लगाइने उहाँले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीका लागि भारत हुँदै अवैधानिक बाटोबाट विभिन्न देश जान लागेका २३ जना महिलालाई मिजरोमबाट उद्दार गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।