जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
सर्लाही – सर्लाहीको मनुष्मारा नदीमा पौडी खेल्ने क्रममा डुबेर सात वर्षका बालकको ज्यान गएको छ ।
बसवरिया गाउँपालिका ३ कोठियारका शिवचन्द्र रायको ७ वर्षका छोरा प्रिन्स रायको बिहीबार पौडी खेल्दै गर्दा नदीमा डुबेर ज्यान गएको प्रहरीले जानएको छ ।
साथीहरुसँग पौडी खेल्न नदीमा डुबेका बालकलाई उपचारको लागि ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पठाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।