जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
सोलुखुम्बु – सगरमाथाको चौथो शिविरमा एक जनाको ज्यान गएको छ ।
बिहीबार सगरमाथा आरोहण गरेर फर्किएका भारतीय नागरिक रवि ठाकुरको बिहीबार राति सुतेकै ठाउँमा ज्यान गएको आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
आठ हजार मिटर उचाइमा रहेको चौथो शिविरमा अक्सिजन अभावले ज्यान गएको हुन सक्ने उहाँले बताउनुभयो ।
यस्तै संखुवासभाको मकालु हिमाल आरोहण सकेर फर्कदै गरेका अर्का भारतीय नागरिक नारायण सिंहको ज्यान गएको छ भने अर्का भारतीय नागरिक दीपशंकर घोष हराइरहेका छन् । रवि र नारायण भारतीय सैनिक रहेको बताइएको छ । उनीहरु सबै सेभेन समिट ट्रेक्स कम्पनीमार्फत आरोहणमा गएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।