च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
भारतीय महिला लिगको उपाधिका लागि बुधबार मणिपुर पुलिस स्पोर्टिङ क्लब र सेथु फुटबल क्लब आमने सामने हुँदैछन् । यी दुई क्लब यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर फाइनलसम्म आइपुगेका हुन् ।
नेपाली स्ट्राइकर सावित्रा भण्डारी सम्मेलित टिम सेथुले खेलेको ६ वटै खेलमा जित हात पारेको थियो । मणिपुरले भने लिगमा सेथुसँगमात्र पराजय भोगेको थियो ।
मणिपुरले यसअघि खेलेको ६ वटा खेलमा गोलको वर्षा नै गरेको छ । ६ म्याचमा मणिपुरले ४१ गेल गरेको छ । जसमा साई एसटीसी कुत्ताक र बेंग्लोर युनाइटेडविरुद्धको खेलमा १०–० को जित पनि समावेश छ ।
यता सेथुले भने ४२ गोल गरेको छ । उसले एक म्याचमा ७ गोलको औषतमा गोल गरेको छ । नेपाली फरवार्ड सावित्रा भण्डारीले ६ खेलमा १३ गोल गरिसकेकी छिन् । उनको टिमका भारतीय खेलाडी दाङमेई ग्रेस र सन्धियाले क्रमश आठ र सात गोल गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।